• ४ वैशाख २०८२, बिहिबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

blog

विधायन व्यवस्थापन समितिको बैठक । फाइल तस्बिर

काठमाडौं, चैत २६ गते । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मङ्गलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।