• १९ चैत २०८१, मङ्गलबार

मुर्कट्टा उपनामले चिनिने सिस्ने हिमाल

blog

रुकुम पश्चिम, चैत १६ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ ठुली दहबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्ने हिमाल । रुकुमको उत्तरी सीमामा अवस्थित यो हिमाल रमणीय एवं सुन्दर हिमालको रूपमा चिनिन्छ ।

स्थानीय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ। यो कान्जिरोवा हिम शृङ्खला अन्तर्गत पर्दछ। ५,८४१ मिटर अग्लो यो हिमाल हालसम्म आरोहण हुन सेकेको छैन । तस्बिर: रासस