• १५ फागुन २०८१, बिहिबार

मानवनिर्मित विशाल शालिग्राम

blog

मुस्ताङ, फागुन  १५ गते । मुस्ताङ जिल्ला वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीय स्थल सेल्फी पार्कमा रहेको विशाल शालिग्राम । मुक्तिनाथ दर्शन गर्न जाँदा कागबेनी गाउँ नजिकैको सडक छेवैमा रहेको यो  शालिग्राम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस