• ११ फागुन २०८१, आइतबार

प्रतिनिधि सभा बैठक जारी (प्रत्यक्ष पसारण)

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, फागुन ११ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरुभएको हो । आजको बैठकमा मुस्लिम आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।