• १० माघ २०८१, बिहिबार

मनास्लु, बौद्ध हिमाललगायतका हिमशृङ्खला

blog

लमजुङ, माघ १० गते । लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हरसिंहडाँडाबाट देखिएका मनास्लु, बौद्ध हिमाललगायतका हिमशृङ्खला र बादल। पछिल्लो समय दृश्यावलोकनका लागि हरसिंहडाँडामा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिरः रासस