शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ, माघ ५ गते । मुस्ताङको थासाङ गाउँपालिका २ सिर्कुङ गाउँस्थित कालीगण्डकी बगरमा चर्दै गरेका पशुचौपाया । कृषकहरु हिउँदे याममा चरनको अभावमा कालीगण्डकी नदी किनारमा पाइने मुसीकाँडालाई गाईबस्तु र भेडाच्याङ्ग्राको घाँसको रुपमा प्रयोग गर्ने गर्छन् । तस्बिरः रासस