शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा लिम्बू जातिको मौलिक संस्कृति झल्कने धाननाच स्तम्भ [ताक्वाचङ या–राक्मा तेन] । करिब ८० लाख रुपैयाँको लागतमा निर्मित यो स्तम्भ किराँत याक्युङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा निर्माण भएको हो। तस्बिरः रासस