• २१ पुस २०८१, आइतबार

जीर्ण बनेको रसुवा र नुवाकोट सिमाना फलाखु खोलाको पुल

blog

रसुवा, पुस १९ गते । पासाङ्ल्हामु मार्गअन्तर्गत रसुवा र नुवाकोटको सिमाना वेत्रावतीस्थित  फलाखुखोला माथिको जीर्ण अवस्थामा रहेको पक्की पुल । नेपाल–चीनको व्यापार आयात निर्यातको प्रमुख मार्गमा पर्ने यो पुल मर्मत सम्भार नहुँदा दुर्घटनाको  जोखिम बढेको छ । तस्बिरः रासस