शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इलाम, पुस १५ गते । सूर्योदय नगरपालिका १० स्थित फिक्कल बजारमा बिक्रीका लागि राखिएको छुर्पी, घिउ, चिया, खुर्सानीलगायत सामाग्री। इलाम घुम्न आउने पर्यटकले कोसेलीका रूपमा यहाँबाट उपहार लिएर जाने गर्दछन् । तस्बिरः रासस