• ६ पुस २०८१, शनिबार

मकालु हिमश्रृङ्खला

blog

सङ्खुवासभा, पुस ६ गते । मौसम खुलेपछि दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको सङ्खुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट देखिएको मकालु हिमाल लगायतका हिमश्रृङ्खला । तस्बिरः रासस