• ११ मंसिर २०८१, मङ्गलबार

धरमपानीमा व्यावसायिक ड्रागन खेती

blog

स्याङ्जा, मंसिर १० गते । स्याङ्जाको वालिङ –१ धरमपानीमा स्थानीय कृष्णप्रसाद ढुङ्गानाले गर्नुभएको व्यवसायिक ड्रागन खेती । झण्डै ४० रोपनी क्षेत्रफलमा लगाएको पाँच हजार बिरुवाले उत्पादन दिन थालेपछि उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ । तस्बिरः तोलाकान्त बगाले, रासस