शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लमजुङ, मङ्सिर ७ गते । लमजुङ बेँसीसहर–चामे सडक किनारास्थित मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको अक्टोपस झरना ।याे झरना पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रासस