• १० मंसिर २०८१, सोमबार

राप्ती खोलामा अस्थायी काठेपुल

blog

मनहरी,  मङ्सिर ४ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ मा बग्ने राप्ती खाेलामा काठेपुल बनाउँदै। बर्खापछि लालझाडी, मैनटारका स्थानीयहरु पक्की पुल समयमा नबन्दा यस्तै जोखिम मोल्दै काठेपुलको भरमा आवतजावत गर्ने गर्दछन् । तस्बिरः मणिराज गौतम/रासस