• ८ मंसिर २०८१, शनिबार

कोलमा तेल पेल्दै

blog

अछाम, मङ्सिर ३ गते । अछामको ढकारी गाउँपालिका-१ नन्दपुरमा कोलमा तेल पेल्दै स्थानीय । पहिले घरेलु उद्योगका रूपमा प्रयोग गरिँदै आएको तेल पेल्ने कोल पछिल्लो समय हराउँदै जान थालेको छ । तस्बिरः  रासस