• ८ मंसिर २०८१, शनिबार

डिग्रेमेला भर्न दर्शनार्थीकाे भिड

blog

रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ थर्पुस्थित डिग्रे मन्दिर परिसरमा लागेको डिग्रेमेला भर्न आएका दर्शनार्थि र मेलामा प्रस्तुत गरिएको लाठी (सगाल) नाच । तस्बिर : राजु लामिछाने

रुकुम पश्चिम, कात्तिक ३० गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ थर्पुस्थित डिग्रे मन्दिर परिसरमा लागेको डिग्रेमेला भर्न आएका दर्शनार्थी र मेलामा लाठी (सगाल) नाच प्रस्तुत गरिएको छ ।