• ८ मंसिर २०८१, शनिबार

डिग्रे मेला

blog

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ थर्पुमा रहेको कर्णाली प्रदेशकै धार्मिक स्थलका रुपमा परिचित डिग्रे मेलामा शुक्रबार मेला हेर्न आएका सर्वसाधारण । यहाँ हरिवोधनी एकादशीदेखि पूर्णिमासम्म ठुलो मेला लाग्ने गर्दछ । तस्बिरः बलबहादुर ओली/रासस