कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहभागी हुनुभयो । प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका छन् । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय
यो पनि पढ्नुहोस