• ७ मंसिर २०८१, शुक्रबार

तातोपानी कुण्डमा स्नान गर्दै सर्वसाधारण

blog

म्याग्दी, कात्तिक २७ गते । म्याग्दीको बेनी नगरपालिका –४ सिंङ्गा तातोपानी कुण्डको पोखरीमा मङ्गलबार स्नान गर्दै सर्वसाधारण । ५० डिग्री तापक्रममा निस्कने तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्छन् । चिसो बढेसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेको चाप बढेको छ । तस्बिरः सन्तोष गौतम, रासस