• ७ मंसिर २०८१, शुक्रबार

लक्ष्मी नारायण मठ आसपासको क्षेत्र

blog

धनुषा, कात्तिक २५ गते । महोत्तरीको मठिहानीस्थित नेपालको ऐतिहासिक लक्ष्मीनारायण मठ, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ [क्याम्पस], लक्ष्मीसागर पोखरीलगायत आसपासको क्षेत्र । उक्त क्याम्पस  नेपालको सबैभन्दा पुरानो शैक्षिक संस्थाहरू मध्ये एक हो । तस्बिर: रासस