• २७ पुस २०८१, शनिबार

सुक्दै गरेको खोला

blog

समुद्री सतहदेखि चार हजार मिटर उचाइमा रहेको ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत खाम्बचेमा पछिल्लो समय हिमपात नहुँदा सुक्दै गएका खोला। जलवायु परिवर्तनका कारण हिमपात घट्दै जाँदा हिमालमा हिउँ पग्लेर कालो पत्थर झैँ देखिन थालेको छ । जसका कारण जलस्रोत प्रभावित हुँदै गएका छन्। तस्बिरः दिलकुमार लिम्बू/रासस