• ७ मंसिर २०८१, शुक्रबार

बिक्रीमा राखिएका केराका घरी

blog

धनुषा, कात्तिक १९ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाम फलफूल मन्डीमा छठपर्वका लागि बिक्रीमा राखिएको केराका घरी । छठपर्वमा सिङ्गो घरी केरा चढाउने परम्परा रहेकाले केराको अहिले अत्यधिक माग छ। तस्बिरः निरञ्जनकुमार साह, रासस