• ९ मंसिर २०८१, आइतबार

डोल्पामा सडक निर्माण

blog

डोल्पा, कात्तिक १२ गते । रुकुम पश्चिम जाजरकोटको सिमाना त्रिवेणीबाट डोल्पाको मुडकेचुला गाउँपालिकाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणाधीन विद्युत् उत्पादन गृहसम्म पुर्‍याउन सडक निर्माण गरिँदै । तस्बिरः रासस