• १२ कात्तिक २०८१, सोमबार

ध्यान गर्दै विद्यार्थी

blog

गलेश्वर, कात्तिक १०  गते । कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा नदी किनारामा बसेर ध्यान गर्दै म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविका विद्यार्थीहरू । विद्यालयले विद्यार्थीहरूलाई बिदाको समयमा विभिन्न प्राकृतिकस्थलहरुमा लगेर प्रकृतिको महत्वबारे जानकारी दिने गरेको छ । तस्बिर : ध्रुबसागर शर्मा / रासस