• १२ कात्तिक २०८१, सोमबार

उर्लाबारीमा उद्धार गरिएको हिउँ चितुवा चिडियाखानामा

blog

काठमाडौँ, कात्तिक १० गते । मोरङको उर्लाबारी नगरपालिका वडा न १ चार घरे भन्ने स्थानबाट उद्धार गरिएको हिउँ चितु‌वा सदर चिडियाखानामा राखिएको छ । एक कार्यक्रमको आयोजना गरी चितुवालाई सदर चिडियाखाना जावलाखेलमा राखिएको हो । 

कञ्चनजङ्घा क्षेत्रबाट आएको हुनसक्ने अनु‌मान गरिए‌को उक्त हिउँ चितुवाको कञ्चन नामकरण सदर चिडियाखानाले जनाएको छ।