शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जानु पाण्डे, कपिलवस्तु, वैशाख ३१ गते। कपिलवस्तुमा नेकपा एमालेले विजय सुरुवात गरेको छ। विजयनगरमा गाउँपालिका वडा नम्बर १ मा एमालेको प्यानल विजयी भएको हो।
वडा अध्यक्षमा इन्नर थारु ८७३ मत ल्याइ विजयी हुनुभएको छ। जनता समाजवादी पार्टीबाट वडा अध्यक्षको उम्मेदवार बुधराम चौधरीले ५०१ मत प्राप्त गरेर दोस्रो हुनुभएको छ।

गोरखापत्र
Gorkhapatra...