• ९ मंसिर २०८१, आइतबार

संवैधानिक परिषद्को बैठक सुरु

blog

प्रधानमन्त्रीको निवास बालुवाटारमा सुरु संवैधानिक परिषदको बैकठ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ ३१ गते । संवैधानिक परिषदको बैकठ सुरु भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा परिषदका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित हुनुहुन्छ ।