• १२ असोज २०८१, शनिबार

स्याउ आकृतिको प्रवेशद्वार

blog

मुस्ताङ, साउन २५ गते । मुस्ताङको घरपझोङ गाउँपालिकाको कार्यालय परिसरमा निर्माणाधीन स्याउ आकृतिको प्रवेशद्वार । घरपझोङ गाउँपालिकाले स्याउ खेतीको प्रवद्र्धन र पहिचान बनाउन मौलिक किसिमको प्रवेशद्वार बनाएको हो । तस्बिरः रासस