• १६ भदौ २०८१, आइतबार

मध्यपहाडी राजमार्गमा रहेको सुन्दर बस्ती

blog

मुसीकोट नगरपालिका–७ साँख गाउँसँगै जोडिएको मध्यपहाडी राजमार्ग । तस्बिर : बलबहादुर ओली/रासस

त्रिवेणी (रुकुम पश्चिम), असार २५ गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७ साँख गाउँसँगै जोडिएको मध्यपहाडी राजमार्ग । सुन्दर बस्ती र बीचगाउँमा दह भएकाले उक्त गाउँ पर्यटकको रोजाइमा पर्ने गरेको छ ।