• १२ साउन २०८१, शनिबार

निर्माणाधीन फ्लाइओभर

blog

ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर । तस्बिर : हरिराम भेटुवाल/रासस

ललितपुर, असार २५ गते । ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर । चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न उक्त फ्लाइओभर बनाइएको हो ।

चार लेन सडकको बिच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।