• २४ असार २०८१, सोमबार

भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचना

blog

भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचनाहरु । तस्बिर : हेमन्त केसी/रासस

जाजरकोट, असार २१ गते । जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँमा भूकम्पपछि निर्माण गरिएका अस्थायी संरचनाहरु । विसं. २०८० कात्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भई भूकम्प गएको थियो ।

भूकम्पबाट १५३ जनाको ज्यान गएको गएको थियो । जसमा ८३ जना महिला र ७० जना पुरुष रहेका थिए ।