• २२ असार २०८१, शनिबार

स्वर्गद्वारी पहाड

blog

मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङमा अवस्थित स्वर्गद्वारी पहाड । तस्बिरः रामबहादुर थापा/रासस

मनाङ, असार १९ गते । हिमालपारिको जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङमा अवस्थित स्वर्गद्वारी पहाड । अन्नपूर्ण चक्रीय पदमार्ग नजिकको यो पहाडले पर्यटकीय आकर्षण थपेको छ ।