• २० असार २०८१, बिहिबार

लेकमा गोठालाको रमाइलो

blog

रुकुमपूर्व सिस्ने गाउँपालिका–२ को खारा लेकमा भैँसी चराउँदै गोठाला । रुकुमपूर्वका लेकमा असारदेखि भदौको पहिलो हप्तासम्म गाईभैँसी, भेडाबाख्रा गोठालाको रमझम हुने गर्दछ । बेँसी तिर घाँस जोगाउन र लेकको घाँस खुवाउन यहाँका कृषकले आफ्ना पशुचौपाय यो सिजनमा लेक लग्ने गर्दछन् । तस्बिर : जयमान बुढामगर ।