• १३ असोज २०८१, आइतबार

अत्तरियाबाट एक पुरुष सम्पर्कविहीन

blog

भावना जोशी 

अत्तरिया, असार ११ गते । गोदावरी नगरपालिका–३ का ५० वर्षीय देव साउँद आइतबारदेखि अत्तरियाबाट सम्पर्कविहीन हुनु भएको छ । 

बोल्न नसक्ने अपाङ्गता भएका साउँद अन्तिम पटक अत्तरिया चोकबाट साइकलमा पूर्व रोडतर्फ गएको सिसिटिभी क्यामेरामा देखिएको छ । 

उहाँलाई फेला पार्नेले नजिकको प्रहरी चौकी वा मोबाइल नम्बर ९८६८५०३९६९ मा सम्पर्क गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।