शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गोलबजार (सिरfहा), असार ४ गते । सिराहा कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजारदेखि पश्चिम धर्मकाँटानजिक बिच सडकमा विद्युतको पोल नहटाई गरिएको सडक कालोपत्र ।
नेपाल विद्युत प्राधिकरणले समयमै पोल नहटाएपछि सडक निर्माणको ठेक्का लिएको चाइना रेल्वे २ इन्जिनियरिङ् ग्रुपले पोल राखेरै गरिएको सडक कालोपत्र गरेको हो ।  
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                