• १२ साउन २०८१, शनिबार

वैकल्पिक चिकित्सक सेवालाई विस्तार गर्न २४ करोड विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले वैकल्पिक चिकित्सक सेवालाई विस्तार गर्न स्वास्थ्य सेवाका लागि २४ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । 

आयुर्वेद, प्राकृतिक उपचार, अकुपंचर, योग लगायतका चिकित्सकलाई सामुदायिक स्तरसम्म विस्तार गर्न सरकारले चिकित्सक २४ करोड विनियोजन उहाँले बताउनुभयो ।