• १२ साउन २०८१, शनिबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । 

आम जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन उहाँले बताउनुभयो ।