• १२ साउन २०८१, शनिबार

‘हाम्रा बाआमा,हाम्रो जिम्मेवारी’ कार्यक्रम सञ्चालन

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षमा ‘हाम्रा बाआमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा ‘हाम्रा बाआमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।