• १३ साउन २०८१, आइतबार

बाह्रसिङ्गेको बथान

blog

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएको बाह्रसिङ्गेको बथान । शुक्लाफाँटामा दुई हजार तीन सय भन्दा बढीको विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुन्ड देख्न पाइन्छ। बाह्रसिङ्गेले परिचित यो निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन भने न्यून हुने गरेको छ । तस्बिर : शेरबहादुर सिंह/रासस