• १२ साउन २०८१, शनिबार

ताप्लेजुङ पर्यटन महोत्सवमा निकालिएको र्‍याली

blog

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङमा आजदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ का अवसरमा उद्घाटन अघि सदरमुकाम फुङ्लिङमा निकालिएको र्‍यालीमा जातिय भेषभुषा सहित सहभागीहरु ।

सदरमुकाम फुङ्लिङमा सञ्चालित उक्त महोत्सव आगामी ७ गते सम्म सञ्चालन हुने छ । तस्बिरः रासस