• १२ साउन २०८१, शनिबार

कृषि लगानी वर्ष घोषणा गरिने

blog

राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, जेठ १ गते । सरकारले आर्थिक वर्ष २०८१/२०८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने भएको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि लगानी वर्ष घोषण गरी सरकारी, निजी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने बताउनुभएको हो ।