• १९ वैशाख २०८१, बुधबार

घोडेपानीको पृष्ठभूमिमा धौलागिरि हिमाल

blog

ढकमक्क लालीगुराँस फुलेर रङ्गिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको पृष्ठभूमिमा बुधबार देखिएको धौलागिरि हिमालको दृश्य । घोडेपानी आसपासको क्षेत्र गुराँस फुलेपछि मनमोहक बनेको छ ।  तस्बिर : सन्तोष गौतम/रासस