• १३ साउन २०८१, आइतबार

टोखामा बिस्का जात्रा (फोटो फिचर)

blog

तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौं, वैशाख ३ गते । शनिबार काठमाडौंको टोखामा बिस्का जात्रा मनाइएको छ । जात्राको अवसरमा नारायण पोखरीमा कोथु गनेद्यः (कथु गणेश), पिगन्द्य (मसानकाली), चण्डेश्वरी, सपन्द्य, च्वय् गनेद्यः जात्रा गरेर गुठीयार तथा स्थानीय समुदायले रमाइलो गरेका   छन् । 

तस्बिर: रत्न श्रेष्ठ/रासस