• १५ वैशाख २०८१, शनिबार

मार्फा खोलामा बाढी : यातायात प्रभावित

blog

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा खोलामा आएको बाढीका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ । मोटरेबल पुुल निर्माणमा ढिलाई हुँदा मार्फा खोलामा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने समस्या रहेको छ । तस्बिर : सन्तोष गौतम/रासस