• १३ साउन २०८१, आइतबार

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ भेट

blog

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच सोमबार बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ताका क्रममा । रासस

बेइजिङ (चीन), चैत १३ गते । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबिच सोमबार  बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ताका क्रममा ।