• १३ साउन २०८१, आइतबार

मालढुङ्गा–बेनी सडक

blog

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको लस्ति–फर्से खण्डमा कालोपत्रेको तयारी गरिएको सडक र आसपासका क्षेत्रमा गरिएको तरकारी खेती । तेह्र किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडक कालोपत्रेको तयारी भएको छ । तस्बिर : सन्तोष गौतम/रासस