• १३ साउन २०८१, आइतबार

आयरल्यान्ड ए र नेपाल भिड्दै

blog

काठमाडौँ, चैत १३ गते । नेपालले आज आयरल्यान्ड ए सँग टी २० अभ्यास खेल खेल्दै छ । आज दोस्रो अभ्यास खेल दिउँसो १ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपाल विश्वकप टी २० को अभ्यासका क्रममा छ । नेपालले आयरल्यान्ड ए सँग दुई वटा खेल खेल्ने तालिका छ । 

जसमध्ये सोमवारको खेल नेपाल ६ विकेटले विजयी भइसकेको छ । टी २० पछि नेपाल ए ले आयरल्यान्ड ए सँग तीन टी २० र तीन एक दिवसीय अभ्यास खेल खेल्नेछ ।