राष्ट्रपति पौडेलबाट कांस्य पदक विजेता पलेशालाई सम्मान
राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।
भेरी नगरपालिका पहिलो बालमैत्री वडा घोषणा
भेरी नगरपालिका–८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । सबै सूचकहरू पुरा भएपछि विशेष सभाको आयोजना गरेर भेरी नगरपालिका–८ लाई बालमैत्री वडा घोषणा गरिएको हो ।
साफ महिला फुटबलको खेल तालिका सार्वजनिक
दक्षिण एसिया फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
पहिरोले झोलुङ्गे पुल भत्काएपछि घुन्साखोलामा बन्यो तुइन
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलाको झोलुङ्गे पुल पहिरोले भत्काएपछि तुइन सञ्चालन गर्न सुरु गरिएको छ। कञ्चनजङ्घा पद मार्गमा पर्ने घुन्सा खोलाको झोलुङ्गे पुल भएकै ठाउँमा अहिले तुइन सञ्चालनमा ल्याइएको हो।
तिनाउ खोलाले बगाएर एक जनाको मृत्यु
तिनाउ खोलाले बगाएर पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–९, बेल्टारीका ५६ वर्षीय मानबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।
सेवा निवृत्त न्यौपानेको बिदाइ
गोरखापत्र संस्थानको पुस्तकालय तथा अभिलेख शाखामा कार्यरत कार्यालय सहयोगी (पाँचौँस्तर) गीता न्यौपाने उमेर हद ५८ वर्ष पार गरेका कारण सेवानिवृत्त हुनुभएको छ ।
ऊर्जामन्त्री खड्का र एडिबीका प्रतिनिधिबिच भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबिच भेटवार्ता भएको छ ।
अलैँचीको मूल्य बढेपछि कृषक उत्साहित
अलैँचीको मूल्य बढेपछि धनकुटाका अलैँची कृषक उत्साहित भएका छन् । अहिले अलैँचीको मूल्य प्रतिमन ८४ हजार छ ।
पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित
पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपियाँसहित सम्मान गरेको छ ।
दोस्रो अभ्यास खेल पनि वर्षाले रद्द
नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको दोस्रो अभ्यास खेल पनि वर्षाका कारण रद्द भएको छ ।
महिलाले नेतृत्व पाउनै कठिन
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक समावेशिताको सुनिश्चितता गरेको भए पनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलाहरूलाई नेतृत्व पाउनमा कठिन रहेको बताउनुभएको छ ।
प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार
सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ। अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो।
तिजको दरमा कस्ता खानेकुरा खाने ?
तिजको अघिल्लो दिन माइतीले (बाबु आमा, दाजुभाइ) छोरी–चेलीलाई घरमा बोलाई मीठा–मीठा परिकार पकाएर दर खुवाउने गर्दछन् । दरमा ठाउँ अनुसार विभिन्न मिठा–मिठा परिकार साथै खिर, ढकने, सेल रोटी, केरा लगायतका खाना, फलफूल खाने प्रचलन छ ।
चिया निर्यातका लागि विकल्प खोज्दै व्यवसायी
चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा बर्सेनि चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपाय खाेज्न थालेका छन् ।
पुल निर्माण भएसँगै आवतजावतमा सहजता
नवलपुरको मध्यबिन्दु नगरपालिकामा रहेको गोडार खोलामा मोटरेबल पुल निर्माण भएको छ ।
सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन गर्छौं : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच असार १७ गते भएको सहमति, सम्झौतालाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने बताउनुभएको छ ।
देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताउनुभएको छ ।
दोलखामा पूर्वाधार विकास कार्यालय स्थापना
दोलखामा पूर्वाधार विकास कार्यालयको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सो कार्यालय दोलखामा पनि स्थापना गरिएको हो ।
कोहलपुरमा सबैभन्दा कम विद्युत चुहावट
लुम्बिनी प्रदेशमा विद्युत चुहावट नियन्त्रणमा सबैभन्दा अगाडी विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्र परेको छ ।
जलवायु अनुकूलित पूर्वाधार विकासको आवश्यकता छ : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौती र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारको विकासको आवश्यकता रहेको बताउनुभएको छ ।
चलचित्र ‘कार्साङ्’को पोस्टर सार्वजनिक
चलचित्र ‘कार्साङ्’को पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै प्रदर्शन मिति सङ्केत घोषणा गरेको हो ।
टर्कीमा मोसादको वित्तीय नेटवर्कका प्रमुख पक्राउ
टर्कीका अधिकारीहरूले इजरायलको मोसाद गुप्तचर एजेन्सीको टर्किएमा वित्तीय नेटवर्कका प्रमुख लिरिडोन रेक्सेपीलाई गिरफ्तार गरेका छन् ।
डेङ्गीको सङ्क्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
जापानको पुँजीगत खर्च ७.४ प्रतिशतले बढ्यो
दोस्रो त्रैमासिकमा जापानको पुँजीगत खर्च ७.४ प्रतिशतले बढेको छ । यस वर्षको दोस्रो त्रैमासिकमा जापानी कम्पनीहरूको पूँजीगत खर्च वार्षिक रूपमा ७.४ प्रतिशतले बढेको हो ।