मृतक र घाइतेको पहिचान खुल्यो
बैतडीको झुलाघाट सडक खण्डमा दुर्घटनामा परेको जिपका मृतक र घाइतेको पहिचान खुलेको छ । वुधबार दिउँसो २ बजे बैतडी सदरमुकाम गोठालापानीबाट झुलाघाटतर्फ जादै गरेको सुपप्र ०१–०० १ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका –१०, आदरपिण्ड र बाराकोटको बिचमा पर्ने भगोडेन्वालोमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
पूर्व निर्देशक पौडेललाई थुनामा पठाउने आदेश
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउने आदेश गरेको छ ।
गर्मीले पठनपाठनमा समस्या भएपछि विद्यालय बिदा
अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि कैलालीको लम्कीचुहा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा पाँच दिन सार्वजनिक बिदा गरिएको छ ।
गान्धारा सभ्यता संरक्षण प्रयासको प्रशंसा
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले गान्धरा गान्धारा सभ्यताको संरक्षण र प्रवर्द्धन गर्न गरेको प्रयासको प्रशंसा गर्नुभयो।
कांग्रेसलाई सहमतिमा आउन मुख्यमन्त्री सोडारीको आग्रह
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीलाई प्रदेश सभाका छलफलमा भाग लिन आग्रह गर्नु भएको छ।
नेपाल भारत प्राज्ञिक सोध अवधारणा बारे छलफल
नेपाल र भारतका विश्वविद्यालयमा अध्ययनरत प्राज्ञिक क्षेत्रका विद्धानले खोज तथा अनुसन्धानमा आधारित सोध अवधारणा बारे छलफल गरेका छन्।
कार दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु
भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
महिला राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभएको छ। नेकपा (एमाले) ले आयोजना बुधबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो।
एमालेको 'राष्ट्रिय महिला भेला' सुरु (फोटो फिचर)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू उपस्थित हुनुहुन्छ ।