रिङ रेस्लिङमा किङ रोबर्ट पहिलो
किङ रोबर्ट “बडा दशैं महाभिडन्त” रिङ रेस्लिङ प्रतियोगिताको हेभी वेटमा शनिबार च्याम्पियन बन्नुभएकोे छ । उहाँले नुवाकोटे टाइगरलाई पराजित गर्नुभएको हो । उपाधिसँगै रोबर्टले एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
एसियन चेसमा थापाको विजयी यात्रा जारी
ओमानमा जारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले विजयी यात्रा जारी राख्नुभएको छ । साविक विजेता थापाले शनिबार भएको तेस्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल हुनुभयो ।
महिला टी–२० वरीयतामा नेपालको दुई स्थान सुधार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को महिला टी–२० वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको हो ।
नवौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको भलिबल र तेक्वान्दो प्रतियोगिता हुने म्याग्दीमा तयारी तीव्र पारिएको छ ।
महिला क्रिकेट खेलको तालिका सार्वजनिक
राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज (शुक्रबार) सार्वजनिक गरेको छ ।
नवौँ राष्ट्रिय खेलकुद : खेल सामग्री र प्रशिक्षण अभाव, खेलाडीबाट पदकको मात्रै आश
खेलाडी खेल सामग्री र प्रशिक्षण अभावले छटपटिएका छन् । सबैले खेलाडीबाट पदकको मात्र आश गरिरहेका छन् ।
टुरिजम गल्फमा सुवास च्याम्पियन
नेपाल टुरिजम एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि सुवास तामाङले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न तीन दिने ५४ होलको प्रतियोगितामा सुवासले कूल १० अन्डर २०८ खेल्नुभयो ।
‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी गरेको छ । एन्फाको बुधबार सम्पन्न विशेष साधारण सभामा ‘ए’ डिभिजन लिग पुसमा गरिने प्रस्ताव गरिएको हो ।
आर्मीका बस्नेतलाई रोड रेस उपाधि
धनकुटामा सम्पन्न रोड रेस प्रतियोगिताको खुला तर्फको उपाधि नेपाल आर्मीका देवराज बस्नेतले जित्नु भएको छ । विश्व मुटु दिवसको अवसर पारेर बिहीबार धनकुटामा आयोजना गरिएको प्रतियोगितामा बस्नेतले १५ किलोमिटर दुरी दौड एक घण्टा एक मिनेट १९ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।
नवौँ राष्ट्रिय खेलकुदको समापन प्रधानमन्त्री देउवाले गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र बिहीबार प्रदान गरिएको छ ।
यु–१७ फुटबल टोली सम्मानित
यू–१७ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई प्राइम सेरामिक्सले सम्मान गरेको छ। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्राइम सेरामिक्सका कार्यकारी अधिकृत प्रशान्त अग्रवालले नेपाली टिमका २३ खेलाडी तथा ६ अफिसियललाई सम्मान गर्नुभएको हो ।
नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ ।
साबा महिला बास्केटबलमा नेपाल दोस्रो
साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । माल्दिभ्समा बुधबार राति भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई ७२-५९ ले हराउँदै च्याम्पियन बनेपछि नेपाल दोस्रो भएको हो ।
प्रमुख साहबाट काठमाडौंमा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक
काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले आज (बिहीबार) वसन्तपुरमा नवौं राष्ट्रिय खेलकुद—२०७९ को ट्रफी सार्वजनिक गर्नुभएको छ ।
नेपालले श्रीलंकालाई हरायो
माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । मालेमा मंगलबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ५५-४९ ले हरायो ।

नवौँ राष्ट्रिय खेलकुद : उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् ।

नवौं खेलकुदको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुने भएको छ ।
नवौं खेलकुदको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने
राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुने भएको छ ।