चाडपर्वमा ग्रामीण यात्रुको समस्या : एक किमीको भाडा २५ रुपियाँ
एक किलोमिटरको भाडा रु २५ सम्म तिर्न यात्रु बाध्य छन् । प्रतिवाद गरे चालकले गाडी चढ्नै नदिने र पैदल नै हिँड्नुपर्ने यात्रुको बाध्यता छ ।
सदरमुकाममा छैन बसपार्क, सडकमै पार्किङले दुर्घटनाको जोखिम
सुजन काफ्लेचरिकोट, असोज १३ गते । पर्यटकीय जिल्ला दोलखा सदरमुकाम चरिकोटमा बसपार्क नहुँदा सवारीसाधन पार्किङमा समस्या भएको छ।जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनले जथाभाबी पार्किङ गर्ने र यात्रुलाई चढाउने ओर्लाउने गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ।चरिकोट बजारमा सडक छेउमै टिकट काउण्टर खोलिएको छ। जिल्लामा नयाँ बस थपिएसँगै सडकमा समस्या भएको छ। यहाँ बस पार्किङका लागि समस्या छ। यातायातका साधन सडकमै पार्किङ गर्न नपाइने नियम छ। फराकिलो बसपार्क नहुँदा सडक दायाँबायाँ र होटल, पसल तथा स्थानीयका घर अगाडि सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको बोलेरो चालक रोशन कुमार केसीले बताउनुभयो। घर अगाडि र सडक छेउमै पार्किङ गर्दा दुर्घटना जोखिम बढ्ने उहाँको भनाइ छ।व्यवस्थित बसपार्क नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन्। यात्रु र सवारी साधनको चाप बढेको छ। तर, बसपार्क व्यवस्थापन अनि निर्माणमा सरकारी निकायको ध्यान पुगेको छैन। भीमेश्वर नगरपालिकाका प्राविधिक शाखा प्रमुख सुरेश राउतले बसपार्क निर्माणका लागि मास्टर प्लान तयार भएको बताउनुभयो। अरू स्थान भन्दा भीमेश्वर नगरपालिका ५ अनाथालय नजिकै रहेका जग्गामा सबैलाई पायक पर्ने भएकाले बसपार्कको लागि जग्गा व्यवस्थापन भएको उहाँको भनाइ छ। जिल्ला सदरमुकाम चरिकोटसहित सिगटी, जिरी, मैनापोखरी बजारलगायत व्यापारिक केन्द्रमा व्यवस्थित बसपार्क नहुँदा सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ। जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रसम्म यातायात सञ्चालन हुँदै आएको छ। मुख्य राजमार्ग र भित्री सडक प्राय सबैमा व्यावसायिक सवारी साधन सञ्चालनमा छन्।
‘लिक्क वयाः’ म्युजिक भिडियो सार्वजनिक
गीतकार तथा ललितपुर महानगरपालिकाका वडा नम्बर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यको ‘लिक्क वयाः’ नामको म्यूजिक भिडियोको प्रिमियर शो भएको छ ।
डेङ्गुबाट एक महिलाको मृत्यु
डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो ।
चौध हजारले जोडे फाइबर इन्टरनेट
चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् ।
मधेश प्रदेशका बढी उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडाले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष गत आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा आयोगको कार्यालय, हेटौँडाका कार्यालय प्रमुख नरहरि घिमिरेले आयोगले गत आवमा सम्पादन गरेका कामकारबाही समेटेर तयार गरिएको ३२औँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेस गर्नुभएको हो ।
यात्रुसँग दोब्बर भाडा असुली, प्रहरी भन्छ ‘उजुरी आएको छैन’
यो वर्षको दशैंको सुरुसँगै बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधनले दशैं मनाउन सङ्घीय राजधानीबाट घर हिडेका यात्रुसँग व्यवसायीहरुले मनपरी भाडा (दोब्बर भाडा) असुलीरहेको पाइएको छ ।
शिथिल पर्यटन क्षेत्र चलायमान
विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी मङ्गलबार

दनुवार बस्तीमा धारा
वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका दनुवार बस्तीमा खानेपानीका धारा जडान गरिएको छ । बस्तीमा छवटा खानेपानी धारा निर्माणपछि १२० घरधुरीको दनुवार बस्तीमा खानेपानी आपूर्ति सहज भएको हो ।

खर्च विवरण नबुझाउनेलाई जरिवाना
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने मकवानपुरका निर्वाचित जनप्रतिनिधिसमेत

हेलम्बुमा स्याउसँगै चियाखेती
स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ ।

आधारभूत स्वास्थ्य निःशुल्क : मन्त्री खापुङ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवालाई सबै स्थानमा निःशुल्क उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिक उत्सव कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उहाँले समस्या भएका स्थानमा समाधान गर्दै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था नरहने बताउनुभयो।